सशस्त्रले गर्यो मनहरा खोलामा हाम्फालेका युवकको उद्धार
काठमाडौँ । मनहरा खोलामा हाम्फालेका एक युवकलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकै बिहान ६ बजेर ४० मिनेटमा हाम्फालेका १८ वर्षीय नुवाकोटका आयुष बडाललाई...