हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
काठमाडौँ । मनास्लु क्षेत्रमा पर्ने हिमलुङ हिम पहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ। नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका...