कोरियामा ट्रकको ठक्करबाट २२ वर्षीया नेपाली विद्यार्थीको मृत्यु
काठमाडौँ । दक्षिण कोरियाको ओन्जुमा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थी मनिषा दाहालको आइतबार मृत्यु भएको छ । नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया दाहालकलाई...