चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन सञ्चार मन्त्री डा. तिमिल्सिनाको आग्रह
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त...