मनीषा कोइरालाले गरिन् रविको पक्षमा हस्ताक्षर, राज्यबाट अन्याय र दुर्व्यवहार भएको दाबी
काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् । मनीषाले वनस्थलीस्थित...