५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक र जवानविरुद्ध भ्रष्टचार मुद्धा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । सर्लाहीको...