प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवाणेबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग भेटघाट गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित र सैनिक सहायताकाबारेमा छलफल भएको छ। प्रधानसेनापति शर्मा मंगलबार बिहान भारतको नयाँ दिल्ली...