बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित
ख्वप (भक्तपुर) । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ...