जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने स्वास्थ्य मन्त्री शर्माको पहिलो निर्णय
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । पहिलो निर्णयका रूपमा...