मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा महानगरको डोजर
काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीको सहयोगमा महानगरले बस्तीभित्र निर्माण गरिएको नयाँ भौतिक संरचना भत्काएको हो। महानगरले...