रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको निर्देशनात्मक मन्तव्यको बाबुरामले गरे प्रशंसा
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको निर्देशनात्मक मन्तव्यको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले उक्त अभिव्यक्तिमा नेपाली समाजमा...