मन्त्रीले सचिव कुटेको विषयमा ३ सदस्यीय छानबिन समिति गठन
काठमाडौँ । मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा...