‘सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ’-प्रधानमन्त्री
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र: एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ...