पशु शाखा प्रमुखविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु शाखा प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । बिहीबार आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका, पशु शाखा प्रमुख रामचन्द्र भुषालविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको...