प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध
काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो। निर्णय कार्यान्वयन गर्न...