सरकारी रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक र शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विद्यालयमा...