सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो
वीरगञ्ज (पर्सा) । पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्यो । तर, अहिले पनि उनलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त...