मलेखु-मुग्लिङ सडक खुलाउन १० हेभी उपकरण परिचालन, पहिरो पन्छाउने काम तीव्र
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी उपकरण परिचालन गरिएको छ। विभिन्न स्थानमा खसेको लेदो, ढुंगा तथा माटो पन्छाएर...