तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीद्वारा पुष्टि
काठमाडौँ । मलेसिया रोजगारीसँग सम्बन्धित ठगी तथा संगठीत अपराधको अनुसन्धानका क्रममा तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...