प्रधानमन्त्री ओलीको दाबी-‘नयाँ ढंगले मल कारखाना खोलिने छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री...