काठमाडौँका स्पा तथा मसाज सेन्टरमा प्रहरीको छापा, १३ महिला र एक पुरुष नियन्त्रणमा
काठमाडौँ । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा...