पोखरामा सुकुम्वासीहरूको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा मागसहित मसाल जुलुस
काठमाडौँ । विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा सुकुम्वासी समुदायहरूले आन्दोलन चर्काएका छन्। यसैक्रममा आज पोखरामा सुकुम्वासीहरूले मसाल जुलुससहित प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले...