१९ फाल्गुन २०७९, शुक्रबार
मस्तिष्क मृत्यु भएकी किशोरीको कलेजो र मिर्गौला ३ जनामा प्रत्यारोपण
काठमाडौँ । मस्तिष्क मृत्युपछि गरिएको अंगदानका कारण एक जनामा कलेजो प्रत्यारोपण र दुई जनामा मिर्गौला प्रत्यारोपण भएको छ । १६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण...