अर्थ मन्त्रालयको सक्रियता, ४५ दिनमा सक्यो महत्त्वपूर्ण ५० काम (सूचीसहित)
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा सक्रियता देखाएको छ । आर्थिक वर्ष सुरु भएको ४५ दिनमा मन्त्रालयले महत्त्वपूर्ण ५० काम सम्पन्न गरेको छ । बजेट कार्यान्वयन...