विद्या भण्डारीले भनिन्-‘मलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति छैन’
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको...