मन्त्री पाण्डेको विरोध गर्ने केन्द्रीय सदस्यलाई लोसपाले गर्यो पार्टीबाट निष्कासन
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी निर्णय विपरीतका अभिव्यक्ति दिएका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई निष्कासन गरेको छ । पार्टी अध्यक्ष महन्त ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै गुप्तालाई पार्टीको...