सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
दोधारा चाँदनी (कञ्चनपुर) । दार्चुलाको मालिकार्जून गाउँपालिका-५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै...