१५ फाल्गुन २०८२, शुक्रबार
महाकाली सन्धिसम्बन्धी आरोपप्रति देवराज घिमिरेको स्पष्टीकरण
काठमाडौँ । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको भन्दै सार्वजनिक स्पष्टीकरण दिएका छन्। विज्ञप्तिमार्फत उनले उक्त सन्धिसम्बन्धी बहसमा आफ्नो भूमिकाबारे स्पष्ट धारणा राखेका...