मिथिलाको महाकुम्भ मानिने माध्यमिकी सोमबारदेखि परिक्रमा
महेन्द्रनगर (धनुषा) । मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु हुनेभएको छ । यहाँको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले नेपाल र भारतका लाखौँ श्रद्धालु तथा साधुसन्तहरूको...