सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छ: उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन् । उपराष्ट्रपति यादवले आज किराँत...