काँग्रेस भ्रातृ संस्थाको महाधिवेशन गर्न बनाइएको निर्देशिका पारित
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बसेको सभापति शेरबहादुर देउवासहितको बैठकले अधिवेशन गर्नेबारे बनाइएको निर्देशिका पारित गरेको छ । देउवासहित उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ,...