महानगर र उपमहानगरमा मात्रै घरजग्गा कारोबार गर्न सकिने
काठमाडौँ । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी...