काठमाडौँ प्रहरी प्रमुख फेरिए, एसएसपी थापालाई जिम्मेवारी
काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौँको नेतृत्व अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सम्हाल्ने भएका छन्। यसअगाडि परिसरको नेतृत्व गरिरहेका विश्व अधिकारीलाई हटाएर थापालाई...