काँग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने
चितवन । नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरेको हो । नेपाली काँग्रेस...