समाजसँग भिजेर बसेका प्रहरीले अपराध अनुसन्धान गर्न सक्छ : महान्यायाधिवक्ता खरेल
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा सोमबार आयोजित सिसिटिभि क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन...