आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ। मङ्गलवार मन्दिरमा पूजापाठ गरेको महाप्रसाद बुधवार राष्ट्रपति भण्डारी समक्ष ल्याइन लागेको हो । मङ्गलवार दिउँसो करिब पौने...