२८ कार्तिक २०८२, शुक्रबार
तीन करोड बढीको लागतमा पक्की पुल निर्माण
काँक्रेविहार (सुर्खेत) । दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । दुल्लुस्थित...