माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत महामहिम डीनआर थम्पसनबीच भेटवार्ता भएको छ। राजदूत थम्पसन पार्टी केन्द्रीय कार्यालय आलोक नगरमै पुगेर अध्यक्ष नेपाललाई...