स्वास्थ्यमन्त्री मेहता र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत महामहिम पार्क जे क्युङले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा दुई देशबीचको घनिष्ठ...