दरबन्दी नै नभएको ठाउँमा पठाइएका कुशवाहलाई महालेखामै हाजिर गराउन लेखा अधिकृतको माग
काठमाडौँ । दरबन्दी नै नभएको जिल्ला समन्वय समिति, पर्सा काजमा पठाइएका रामकुमार कुशवाहालाई महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन लेखा अधिकृतहरूले माग गरेका छन् । करिब तीन दर्जन लेखा अधिकृतहरूद्वारा जारी...