प्रधानमन्त्री ओलीसँग विभिन्न देशका महावाणिज्य दुतहरुद्वारा भेटघाट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दुतहरुले भेटघाट गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा...