पेसागत महासंघद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग
काठमाडौँ । पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासंघका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको...