राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरूबारे पुनरावलोकन गर्न राष्ट्रिय आरटीआई महासंघको माग
काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय (आरटीआई) महासंघले राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीहरूको पुनरावलोकन र आवश्यक पुनर्गठन गरी सूचनाको हक प्रवर्द्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ...