सभामुख अर्याल आज तान्जानिया प्रस्थान गर्दै, जलवायु विपदबारे प्रस्ताव लैजाने तयारी
काठमाडौँ। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानिया प्रस्थान गर्ने भएका छन्। महासभामा नेपालले हिमालय क्षेत्रसहित जोखिममा रहेका भूभागमा...