आईटीयू महासम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा, मन्त्रीस्तरीय बैठकमा सहभागी
काठमाडौँ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न कतार पुगेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका छन्। नोभेम्बर ९ देखि २७ सम्म दोहामा...