२४ फाल्गुन २०७५, शुक्रबार
महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ : सभामुख अधिकारी
कास्की । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने...