निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश
काठमाडौँ । निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१-८२ प्रतिनिधि सभामा पेश गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता...