महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा पूर्वसभासद राई
खोटाङ । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा पूर्वसभासद दुर्गाजयन्ती राई पुनः तेस्रो कार्यकालका लागि चयन भएकि छन् । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १३ वर्षअघि स्थापना गरिएको...