नयाँ बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात (भिडियोसहित)
काठमाडौँ । नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा रहेकी एक महिला ट्राफिक प्रहरीमाथि एक युवकले हातपात गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। ट्राफिक व्यवस्थापनमा खटिएकी प्रहरीसँग विवादको क्रममा आक्रोशित देखिएका युवकले...