पेनाल्टी सुटआउटमा नेपालले भारतलाई हरायो
काठमाडौँ। मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो । निर्धारित...